पर्यटकीय पदामार्गमा होटल सञ्चालन



पर्यटकीय क्षेत्र लाङटाङ जाने पर्यटकको सुविधाका लागि यथेष्ट होटल लजको व्यवस्था भएको छ ।

लाङटाङ मार्गमा भूकम्पछि ७१ वटा होटल तथा लजको निर्माण भइसकेको छ । पर्यटकको ओहोर–दोहोर हुनाले त्यस क्षेत्रका व्यवसायीले दैनिक रु ५० हजारभन्दा बढी आम्दानी गर्न थालेका होटल व्यवसायी ढिण्डुप तमाङ बताउनुहुन्छ ।

भूकम्पपछि मानवविहीन हुन पुगेको लाङटाङ क्षेत्रका बासिन्दा विस्थापित भएको ६ महिनाभित्र आफ्नो थातथलो फर्र्किइ दाताको सहयोगमा होटल तथा लज निर्माण गरी यथास्थानमा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
वायुसेवा निगमको वाइडबडी जहाज मर्मत गरी फर्कियो

    नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज सी चेक सम्पन्न गरेर २

सिट भन्दा बढी यात्रु नराख्न सर्वोच्चको आदेश, लामो दुरीमा २ चालक अनिवार्य

     सर्वोच्च अदालतले लामो यातायात सेवामा कम्तीमा २ जना चालक अनिवार्य रूपमा

सौर्य एयरलाइन्स जहाज दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम ९ साउन २०८१ मा भएको सौर्य एयरलाइन्सको जहाज

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

    नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा दीपकराज जोशी पुन: नियुक्त भएका