इराकमा बम आक्रमणमा छ जना मारिए



हाम्रो इकोनोमि

इराकको पूर्वी प्रान्त दियालामा आइतबार एक बम विस्फोट भएको छ । यस विस्फोटमा परी कम्तीमा छ व्यक्ति घाइते भएका छन् ।

विस्फोटमा संलग्न अपराधी समूहका प्रमुखलाई प्रहरीले पक्राउ गरेको सुरक्षा स्रोतले जनकारी दिएको छ ।

पूर्वी बग्दादको मेसालोन स्क्वायरनजिकै आइतबार साँझ यो विस्फोट भएको थियो । यस विस्फोटमा परी छ व्यक्ति घाइते हुनुको साथै नजिकै रहेका भवन र पसलहरु क्षतिग्रस्त भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यसैगरी इराकी सुरक्षाबलले गुप्तचर निकायले दिएको एक अर्को जानकारीअनुसार अपराधिक कार्यमा लागेको एक समूह लुकेर बसेको स्थानमा यहाँको सुरक्षा निकायले कारबाही गरेको छ ।

सो कारबाहीको क्रममा सो समूहका कमाण्डरसहितका केही आक्रमणकारी पक्राउ परेका छन् । पक्राउ परेका ती कमाण्डर उक्त क्षेत्रमा अपहरण, हत्या र बलात्कारलगायतका ३८ वटा घटनामा सहभागीता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...