जमुना न्यौपानेको उपन्यास ‘कैली’ सार्वजनिक



हाम्रो इकोनोमि

साहित्यकार जमुना न्यौपानेको उपन्यास ‘कैली’ सार्वजनिक भएको छ । बुलबुल प्रकाशनद्वारा प्रकाशित १७४ पृष्ठको सो उपन्यास कलाकार निर शाहले आज यहाँ आयोजित कार्यक्रममा विमोचन गर्नुभएको हो ।

महिला प्रधान सो उपन्यासमा समाजमा महिलाले भोग्नुपरेका पीडा र समाजबाट उनीहरूप्रति हुने व्यवहारबारे चर्चा गरिएको छ । उपन्यासको मूल्य रु २४० छ ।
कलाकार शाहले नारीलाई सम्मान गर्नुपर्ने हाम्रो सभ्य समाजमा उल्टो पीडा दिने गरिएको छ भन्नुभयो । कार्यक्रममा पाँच दशकसम्म कला र साहित्यिक क्षेत्रमा योगदान पु¥याएबापत कलाकार शाह र गीतकार कृष्णहरि बराललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...