प्रेमिका को यादमा



हाम्रो इकोनोमि

मोबाइल र तिम्रो तस्बिर तातो कफी पिउदै
मुटुभरी तिम्रै याद सम्झनामा जिउँदै

मुस्कान र मिठो बोली दिल को वरिपरि
झस्काइदिन्छ अतित ले मलाई घरीघरी

कहाँ गयौं कता गयौं हेर मेरि माया
आँखा भरि घुमी रह्यो तिम्रो मात्र छाया

छोडी गयौं टाढा भयौ आउछौ सपना मा
कहिलेकाही रमाइदिन्छु मिठो कल्पना मा

आज हो कि भोलि होला मरि जाने चोला
समय ले साथ दिय फेरि भेट होला

भुली जाने छोडी जाने तिमि कस्तो कस्तो
घुम्दै फिर्दै तरेलिमा फेरि आय जस्तो

रचनाकार
छबि राम सुनार ( निर्दोष )
डेढ गाउले भान्जा
नवलपरासी नेपाल
हाल कुवेत

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...