नेपालद्वारा म्यानमार ३ सय ३७ रनले पराजित



हाम्रो इकोनोमि

एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३ सय ३७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । थाइल्याण्डमा जारी प्रतियोगिताको समूह चरणका तीनै खेलमा जित हात पारेको नेपाल समूह विजेता बनेको छ।

बिहीबार नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५० रनको विशाल योगफल खडा गरेको थियो । नेपालका लागि कप्तान रीत गौतमले शतक प्रहार गर्दा तृतराज दास र प्रतिस जिसीले शानदार अर्धशतक बनाए ।

जवाफी ब्याटिङमा उत्रिएको म्यानमारले १२ औं ओभरमा सबै १० विकेट गुमायो । नेपालका लागि नारायण जोशी र मेख थापाले ४/४ विकेट लिए ।

नेपालले सेमिफाइनलमा मलेसियाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...