प्रतिनिधिसभाका ९० सिटको परिणामः एमाले ५०, माओवादी २१ र कांग्रेस ११ स्थानमा विजयी



प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्म मतपरिणाम सार्वजनिक भएका प्रतिनिधिसभाका ९० सिटमध्ये सबैभन्दा बढि नेकपा एमालेले ५० सिटमा जित हात पारेको छ। यस्तै, माओवादी केन्द्र २१, नेपाली कांग्रेस ११, संघीय समाजवादी फोरम ३, राजपा ३ र नयाँ शक्ति १ स्थानमा विजयी भएका छन्।

नेकपा एमाले
१.पाल्देन छोपाङ गुरुङ, मनाङ
२.प्रेमप्रसाद तुलाचन, मुस्ताङ
३.भैरवबहादुर सिंह, बझाङ
४.भुपेन्द्रबहादुर थापा, म्याग्दी
५.गोपालबहादुर बम, मुगु
६.धनबहादुर बुढा, डोल्पा
७.लालबहादुर थापा, बाजुरा
८.गणेशसिंह ठकुन्ना, दार्चुला
९.सूर्यप्रसाद पाठक, बाग्लुङ
१०.योगेश भट्टराई, ताप्लेजुङ
११.कृष्णलाल महर्जन, ललितपुर
१२.भूमी त्रिपाठी, धादिङ–१
१३.कृष्णबहादुर राई, काठमाडौं–३
१४.भानुभक्त ढकाल, मोरङ–३
१५.लालबाबु पण्डित, मोरङ–६
१६.जीवनराम श्रेष्ठ, काठमाडौं–८
१७.यज्ञराज सुनुवार, ओखलढुंगा
१८.शेरबहादुर तामाङ, सिन्धुपाल्चोक–२
१९.घनश्याम खतिवडा, मोरङ–१
२०.कृष्ण गोपाल श्रेष्ठ, काठमाडौं–९
२१.खेमप्रसाद लोहनी, धादिङ–२
२२.वसन्तकुमार नेम्वाङ, पाँचथर
२३.पार्वत गुरुङ, दोलखा
२४.दामोदर भण्डारी, बैतडी
२५.रवीन्द्र अधिकारी, कास्की–२
२६.माधवकुमार नेपाल, काठमाडौं–२
२७.कृष्णलाल महर्जन, ललितपुर–२
२८.नवराज सिलवाल, ललितपुर–१
२९.रामवीर मानन्धर, काठमाडौं–७
३०.झलनाथ खनाल, इलाम–१
३१.सुवासचन्द्र नेम्वाङ, इलाम–२
३२.विशाल भट्टराई, खोटाङ
३३.एलपी साँवा लिम्बू, झापा–४
३४.राजेन्द्र राई, धनकुटा–१
३५.ईश्वर पोखरेल, काठमाडौं–५
३६.नारायण खतिवडा, नुवाकोट–२
३७.महेश बस्नेत, भक्तपुर–२
३८.कृष्णप्रसाद दाहाल, मकवानपुर–१
३९.विरोध खतिवडा, मकवानपुर–२
४०.गणेशकुमार पहाडी, सिन्धुली–१
४१.जगबहादुर सुनार, कास्की–३
४२.पदम गिरी, पर्वत
४३.बृजेशकुमार गुप्ता, कपिलवस्तु–२
४४.प्रदिपकुमार ज्ञवाली, गुल्मी–१
४५.गोकर्ण विष्ट, गुल्मी–२
४६.विष्णु पौडेल, रुपन्देही–२
४७.घनश्याम भुसाल, रुपन्देही–३
४८.रविन्द्रराज शर्मा, दैलेख–१
४९.ध्रुवकुमार शाही, सुर्खेत–१
५०.नारदमुनी राना, कैलाली–५

माओवादी केन्द्र
१.कमला रोका, पूर्वी रुकुम
२.जनार्दन शर्मा, रुकुम पश्चिम
३.देवेन्द्र पौडेल, बागलुङ–२
४.अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक–१
५.पम्फा भुसाल, ललितपुर–३
६.अमनलाल मोदी, मोरङ–४
७.हेमकुमार राई, सोलुखुम्बु
८.गजेन्द्रबहादुर महत, जुम्ला–१
९.शक्तिबहादुर बस्नेत, जाजरकोट
१०.शिवकुमार मण्डल, मोरङ–५
११.देव गुरुङ, लमजुङ
१२.कृष्णबहादुर महरा, दाङ–२
१३.सुरेशकुमार राई, उदयपुर–२
१४.राम कार्की, झापा–१
१५.सुदन किराँती, भोजपुर
१६.प्रभु साह, रौतहट–३
१७.हितबहादुर तामाङ, नुवाकोट–१
१८.श्यामकुमार श्रेष्ठ, रामेछाप
१९.हरिबोल गजुरेल, सिन्धुली–२
२०.वर्षमान पुन, रोल्पा
२१.दुर्गाबहादुर रावत, कालिकोट

नेपाली कांग्रेस
१.प्रकाशमान सिंह, काठमाडौं–१
२.गगनकुमार थापा, काठमाडौं–४
३.राजनकुमार केसी, काठमाडौं–१०
४.मोहन आचार्य, रसुवा
५.डा. मिनेन्द्र रिजाल, मोरङ–२
६.भीमसेनदास प्रधान, काठमाडौं–६
७.मोहम्मद आफताब आलम, रौतहट–२
८.प्रमोदकुमार यादव, रुपन्देही–४
९.भरतकुमार शाह, रुपन्देही–५
१०.शेरबहादुर देउवा, डडेल्धुरा–१
११.अभिषेकप्रताप साह, कपिलवस्तु–३

संघीय समाजवादी फोरम नेपाल
१.उपेन्द्र यादव, सप्तरी–२
२.डा. सूर्यनारायण यादव, सप्तरी–१
३.मोहम्मद ईश्तियाक राई, बाँके–२

राष्ट्रिय जनता पार्टी नेपाल
१.राजेन्द्र महतो, धनुषा–३
२.चन्द्रकान्त चौधरी, सप्तरी–३
३.अनिलकुमार झा, रौतहट–१

नयाँ शक्ति नेपाल
१.डा. बाबुराम भट्टराई, गोरखा–२

स्वतन्त्र
१.छक्कबहादुर लामा, हुम्ला

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको