एक शिक्षक पक्राउ



हाम्रो इकोनोमि

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिकामा कार्यरत शिक्षकलाई जिल्ला प्रहरी कार्यालय पर्वतले बिहीबार साँझ पक्राउ गरेको छ ।

जलजला गाउँपालिका–३ माझफाँटस्थित जनजागृति प्राविका शिक्षक धनञ्जय मल्ललाई गएराति प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको हो ।

शिक्षक धनञ्जयका भाइ शंकरजय मल्लका अनुसार मल्ललाई नेत्रविक्रम चन्द ‘विप्लव’ निकट शिक्षक संगठनमा आबद्ध भएको र आसन्न चुनावलाई असर पार्ने भन्दै गाउँबाट गिरफ्तार गरिएको बताएको छ ।

यता जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक दिलीप घिमिरे पक्राउ परेका मल्ललाई केही सार्वजनिक अपराधमा मुद्दा चलाइने बताउनुभयो । उहाँका अनुसार आगामी निर्वाचनमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउन केही शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने क्रममा मल्ललाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न : मन्त्री पुन

  शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...