कुख्यात अपराधी चार्ल्स म्यानसनको मृत्यु



हाम्रो इकोनोमि

काठमाण्डौं । सन् १९६० को दशकको कुख्यात अपराधी चार्ल्स म्यानसनको मृत्यु भएको छ। नौ जन्मकैदको सजाय पाएका ८३ वर्षीय म्यानसनलाई जेलमा बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो ।

सन् १९६९ मा उनको निर्देशनमा अमेरिकाको क्यालिफोर्नियामा ७ व्यक्तिको हत्या भएको थियो। हत्या गरिएकामध्ये हलिउड अभिनेत्री स्यारोन टेट पनि थिइन्, जो प्रसिद्ध निर्देशक रोमन पोलन्स्कीकी पत्नी थिइन् । उनको घरमा भएका अन्य चार व्यक्तिको पनि हत्या भएको थियो।

‘म्यानसन परिवार’ भनिने आफ्ना समर्थकद्वारा अपराध गराएका म्यासनलाई पहिले मृत्युदण्ड सुनाइएको थियो। तर त्यो बेला समयका लागि सो राज्यमा मृत्युदण्डमाथि प्रतिबन्ध लगाइएका कारण उनलाई जेल सजाय दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...