अवैधानिक कामदारहरुले ६० दिनभित्र साउदी छाड्नु पर्ने



हाम्रो इकोनोमि

काठमाण्डौं । साउदी अरेविया सरकारले अकामा अथवा परिचयपत्रको म्याद सकिएका तर साउदी छाड्ने अनुमति लिइसकेका कामदारलाई दुई महिनाभित्र फर्कने अवसर दिएको छ ।

साउदीको जेनेरल डिरेक्टर अफ पासपोर्ट विभागले ६० दिन थप म्याद थप गरेको हो । यसअघि पनि अवैधानिक आप्रवासी कामदारलाई कागजपत्र मिलाउन र आममाफीको अवधिमा घर फर्कन चार महिनाको समय दिएको थियो ।

साउदीले अवैधानिक कामदारलाई यसरी घर फर्कने म्याद नथप्ने जनाएको छ । साउदी छाड्ने अनुमति लिइसकेको तर अकामा (परिचयपत्र)को म्याद सकिएका कामदारले आफूहरु समस्यामा पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...