खुला शौच गर्ने मानिसको संख्या भारतमा सबैभन्दा धेरै



हाम्रो इकोनोमि

विश्व शौचालय दिवस पारेर जारी एउटा प्रतिवेदनले दिसापिसाबको सुरक्षित व्यवस्थापनको पहुँच नहुने मानिसहरुको सबैभन्दा ठूलो संख्या भारतमा रहेको जनाएको छ।

वाटर एडको शौचालयहरुको अवस्था सम्बन्धी अध्ययन ‘स्टेट अफ द वर्ल्डस् ट्वाइलेटस्‌’मा जनाइएअनुसार ७० करोडभन्दा बढी मानिसले अझै पनि खुलास्थानमा वा असुरक्षित शौचालयमा शौच गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...