मतदाता शिक्षाका लागि ६९२ जना स्वयंसेविका परिचालन



हाम्रो इकोनोमि

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदातालाई दिइने शिक्षाका लागि झापामा ६९२ जना स्वयंसेविका परिचालन गरिएको छ ।

जिल्लामा ६९२ मतदान केन्द्र रहेको र प्रत्येक मतदान केन्द्रका लागि एकजनाका दरले मतदाता शिक्षाका लागि स्वयंसेविका परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिनुभयो ।

स्वयंसेविकाका रुपमा गाउँपालिका र नगरपालिकाका समाजिक परिचालक तथा विद्यालयका शिक्षक÷शिक्षिका रहेका छन् । निर्वाचनका लागि आवश्यकपर्ने सामग्रीमध्ये मतपेटिकाबाहेक अन्य सामग्री आज पुग्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न : मन्त्री पुन

  शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...