नेपाल अपाङ्ग महिला संघमा निर्मला



हाम्रो इकोनोमि

नेपाल अपाङ्ग महिला संघको १८ औं वार्षिक साधारण सभा एवं ९ औं अधिवेशन काठमाण्डौंमा सम्पन्न भएको छ ।

सो साधारण सभा एवं अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं काठमाण्डौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पानसमा दिप प्रज्वलन गरेर गर्नु भएको थियो ।

यसै क्रममा उहाँले काठमाण्डौंमहानगर पालिकाका कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिहरुको लागि गरिने कार्यक्रमका लागि बजेट छुट्याउने बताउदै अपाङ्गता मैत्री थप साझा बस ल्याउने बताउनु भयो ।

नेपाल अपाङ्ग महिला संघको १८ औं वार्षिक साधारण सभा एवं ९ औं अधिवेशनले निर्मला धितालको अध्यक्षतामा २ जना सदस्य थप गर्ने गरी हाललाई ७ जनाको नयाँ कार्य समिति चयन गरेको छ ।

जसमा उपाध्यक्षमा कमला बुढाथोकी, महासचिवमा मिना पौडेल, कोषाध्यक्षतमा अनिता घिमिरे चयन हुनु भएको छ भने सदस्यहरुमा मैया लमसाल, शोभामाया वि.क. र लक्ष्मी देवकोटा रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...