पार्वतीको कोइली स्वर यसरी बग्यो आनन्द संग,यस्तो छ माया भरिएको जादुमयी मन को चाहना



हाम्रो इकोनोमि

सुमधुर स्वरकी धनी अझ भनौ कोइली स्वरको मिठासमा शब्दलाई जादुमयी ढंगले प्रस्तुत गर्ने गायिका पार्वती तिमिल्सिनाले मन को चाहना बोलको गीत बजारमा ल्याएकी छिन। स्थापित गायक तथा संगीतकार आनन्द कार्की संगको गायकीमा पार्वतीले दमदार स्वर दिएकी छिन। बाराको सिमरामा जन्मिएकी उनले २ दर्जन बढी गीत गएकी छिन। पछिल्लो पुस्ताकी प्रतिभावान गायिकाका रुपमा चिनिएकी र स्थापित हुने चरणमा रहेकी पार्वती छोटो समयमा प्रगति गर्नेको सुचीमा समाबेश भएकी छिन। गीतकार गोबिन्द प्रसाद उपाध्यायका शब्दमा मायालाई बर्णन गरिएको गीत अतिनै राम्रो छ।

हेर्नुहोस दमदार भिडियो

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...