दिनदहाडै काठमाडौंको मुटुमा गोली चल्यो,कस्ले ताक्यो गौचनलाई



हाम्रो इकोनोमि

काठमाडौंको शान्तिनगरमा गोली चलेको छ।

अज्ञात समूहले केहीबेर अघि मात्र निर्माण ब्यवसायी संघका अध्यक्ष शरदकुमार गौचन माथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ। गाेली लागेर घाइते भएका गौचनलाई निजामति अस्पतालमा उपचार हुँदै छ।

गोलीकाण्डबारे छानबिन भइरहेको महानगरीय प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...