गायन र अभिनयमा उम्दा निरुताको यसरी चुलिदै छ चर्चा



हाम्रो इकोनोमि

सुन्दर अनि आकर्षक शरीरकी धनी उनको सुन्दरताको मापन गर्ने यन्त्र हुदो हो त उनी बाहेक अरु प्रतिस्पर्धामा रहने सम्भावना कमै मात्र हुन्थ्यो । रुपले मात्र धपक्क बलेकी छैनन् उनी। उनको कला अझ बढी चम्किलो छ। आफु त सुन्दर छदै छिन अरुलाई पनि बाहिरी सुन्दरतामा ढाल्न उनि उत्तिकै पोख्त छिन। हो उनै पोख्त कलाकार निरुता क्षेत्री गायनका साथै मोडलिंगमा जम्दै मात्र छैनन्,स्थापित हुने अन्तिम कसरतमा होमिएकी छिन।

आधा दर्जन गीतमा उनले सुरिलो स्वर भरिसकेकी छिन। अभिनयमा उम्दा ठहरीएकी निरुताले दर्जनौ गीत र म्युजिक भिडियोमा तिख्खर अभिनय पस्किएकि छिन। बहुमुखी प्रतिभाकी धनी निरुता संग गरिएको उत्तेजक र अभिनय र गायन प्रधान अन्तर्वार्ता केही दिनमा प्रकाशित गर्ने छौ।प्रतिक्षा गर्नुहोला।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...