दशैँ तिहारमा घर जान नपाउँदा।को कथा लिएर आए गायक रमेश थनेत भिडियो



हाम्रो इकोनोमि

 

हिन्द’ नेपालीहरु को महान् चाड बडा दशैँ तथा दिपावली को आगमनसंगै, यस चाडले लिएर आउने खुशी, उमङ्ग समेटेर गायक रमेस थनेत को एकल आवाजमा सजिएको “आयो दशैँ आयो तिहार” बोलको गीतको म्यजिक भिडीयो हालैमात्र सार्वजनिक भएको छ ।
यज्ञप्रसाद भट्टराईको शब्द रचना रहेको गीतमा संगीत संयोजन चर्चित म्य“जिक एरेन्जर दिनेश श्रेष्ठले गर्न’भएको छ भने गीतका संगीतकार केशबराज आचार्य तथा गाएक रमेस थनेत ह’न् । बाध्यताले कामको सिलसिलामा विदेशिएका नेपाली दाज’भाई आफ्नो देश फर्कि आफ्नो परिवार तथा साथी भाइसँग मनाउन आउन नपाउदा मनमा उत्पन्न ह’ने तरङ्गलाई म्य“जिक भिडीयो मार्फत स’न्दर तरिकाले देखाईएको छ ।

आरजेस रेग्मी तथा सम्ध्या आदि कलाकारहरुको बेजोड अभिनय रहेको उक्त म्यजिक भिडीयो उदाउदाँ छायाङ्कार सुलभ अधिकारी हुन भने अहिलेको युवा पुस्ताको लोकप्रिय सम्पादक प्रदिप दहालले भिडीयो सम्पादन गरेका छन् । गीतको म्यजिक भिडीयोलाई हेटौँडा, चितवन, नवलपरासी तथा काठमाण्डौ को स’न्दर स्थानमा कैद गरिएको भिडीया निर्देशक रमेस थनेतले बताउन’ भयो ।दशै तिकहारको अवसरमा रिलिज गरिएको उक्त गीतको उत्कृष्ण म्य“जिक भिडीयोलाई सोंग्स नेपाल बजार व्यवस्थापन गरेको छ भने उक्त गीत तथा भिडीयो नेपाली स्रोता तथा दर्शकमाझ सदाबहार मन हुने मा “विश्वस्त ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...