दशैँ तिहारमा घर जान नपाउँदा।को कथा लिएर आए गायक रमेश थनेत भिडियो



हाम्रो इकोनोमि

 

हिन्द’ नेपालीहरु को महान् चाड बडा दशैँ तथा दिपावली को आगमनसंगै, यस चाडले लिएर आउने खुशी, उमङ्ग समेटेर गायक रमेस थनेत को एकल आवाजमा सजिएको “आयो दशैँ आयो तिहार” बोलको गीतको म्यजिक भिडीयो हालैमात्र सार्वजनिक भएको छ ।
यज्ञप्रसाद भट्टराईको शब्द रचना रहेको गीतमा संगीत संयोजन चर्चित म्य“जिक एरेन्जर दिनेश श्रेष्ठले गर्न’भएको छ भने गीतका संगीतकार केशबराज आचार्य तथा गाएक रमेस थनेत ह’न् । बाध्यताले कामको सिलसिलामा विदेशिएका नेपाली दाज’भाई आफ्नो देश फर्कि आफ्नो परिवार तथा साथी भाइसँग मनाउन आउन नपाउदा मनमा उत्पन्न ह’ने तरङ्गलाई म्य“जिक भिडीयो मार्फत स’न्दर तरिकाले देखाईएको छ ।

आरजेस रेग्मी तथा सम्ध्या आदि कलाकारहरुको बेजोड अभिनय रहेको उक्त म्यजिक भिडीयो उदाउदाँ छायाङ्कार सुलभ अधिकारी हुन भने अहिलेको युवा पुस्ताको लोकप्रिय सम्पादक प्रदिप दहालले भिडीयो सम्पादन गरेका छन् । गीतको म्यजिक भिडीयोलाई हेटौँडा, चितवन, नवलपरासी तथा काठमाण्डौ को स’न्दर स्थानमा कैद गरिएको भिडीया निर्देशक रमेस थनेतले बताउन’ भयो ।दशै तिकहारको अवसरमा रिलिज गरिएको उक्त गीतको उत्कृष्ण म्य“जिक भिडीयोलाई सोंग्स नेपाल बजार व्यवस्थापन गरेको छ भने उक्त गीत तथा भिडीयो नेपाली स्रोता तथा दर्शकमाझ सदाबहार मन हुने मा “विश्वस्त ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...