काठमण्डौ आउदै गरेको बस दुर्घटनामा



हाम्रो इकोनोमि

रामेछाप च्यस्कु बाट काठमण्डौ आउदै गरेको बा. २ ख. ६३७५ नम्बरको बस रामेछाप नगरपालिका बिटारमा दुर्घाटना भएको छ । दुर्घाटनामा परी ३ जानाको मृत्यु भएको छ भने कयौ घाईते भएका छन ।

दुर्घटनामा परी ज्यान गुमानेमा रामेछाप नगरपालिका वडा नम्बर ६ की २५ बर्षकी उमा खड्का र रामेछाप नगरपालिका वडा नम्बर ८ का दिपक श्रेष्ठको परिचय खुलेको छ भने एक जनाको परिचय खुल्न बाकि रहेको छ ।

घाईते हरुको स्थानिय तामाकोशी अस्पतालामा उपचार हुँदै छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...