गाडीभाडा बढी लिए मलाई फोन र्गनुस एआइजी चन्द



हाम्रो इकोनोमि

नेपालीहरुको महान चहाड दशैँमा घर जानेहरु ठगिने गरेका छन । नेपाल प्रहरीका एआइजी जयबहादुर चन्दले दशैँमा घर जाने यात्रुले टिकट काट्दा कुनै अनियमितता र ठगि नहोस् भनेर नेपाल प्रहरीले काठमाण्डौ उपत्यकाका १२ ठाउँमा हेल्लो डेस्क संचालन गरिएको जानकारी दिएका छन् ।

एआइजी चन्दले सबै बसपार्कहरुमा निगरानी गरिएको दाबी गरे ।
कुनै बसपार्कबाट यात्रु ठगिने गरी टिकट काट्ने काम नभएको जिकिर चन्दले गरेका छन् । गलत तरिकाले टिकट काट्ने वा यात्रु ठग्ने गरिएको सुचना प्राप्त हुनासाथ प्रहरीले कारबाही गर्ने प्रतिवद्धता चन्दले व्यक्त गरेका छन् ।
अहिलेसम्म करिब एक दर्जन ठगहरुलाई कारबाही गरिएको जानकारी समेत चन्दले दिए । टिकट वितरणलाई व्यवस्थित गर्ने प्रयास अझै भइरहेको उनले बताए । नागरिक सहायता कक्षको माध्यमबाट यात्रुलाई सहज बनाउने काम भइरहेको चन्दको भनाई छ ।

यदी कसैलाई तोकिएकोभन्दा बढि मूल्यमा टिकट बेचेको छ भने मौखिक खबर गरेको भरमा तत्काल कारबाही गर्ने प्रतिवद्धता चन्दले गरेका छन् । रिपोर्टस नेपालमा समाचार छ । स्थलगत रुपमा खटिएका प्रहरीलाई खबर गरेको भरमा दोषीलाई कारबाही गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...