माउन्टेन ड्यु खाने गर्नु भएको छ,यस्तो फोहोरी चिज भेटियो अब अझै खानुहुन्छ?



हाम्रो इकोनोमि

चिसो पेय पदार्थ माउन्टेन ड्युको शिलबन्दी बोतल भित्र बियरको बिर्को फेला परेको छ ।खुद्रा पसल बाट ग्राहकले खरिद गरेको उक्त पेय पदार्थ भित्र त्यस्तो अखाद्य चिज फेला परे पछी चौतर्फी आलोचना हुन् थालेको छ । बहु रास्ट्रीय कम्पनीले उत्पादन गर्ने उक्त ड्युमा यस अघी पनि झिंगा माकुरा र परागको खोल भेटिने गरेको थियो । उपभोक्ता अधिकारकर्मीले पटक पटक आवाज उठाउदा पनि उक्त कम्पनीले अटेर गर्दै जन साधारणको स्वास्थमाथी खेलवाड गर्दै आएको छ । नियमनकारी निकायले पाता कस्न नसक्नुले चलखेल हुन सक्ने जानकार हरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...