करेन्ट लागेर मृत्यु



हाम्रो इकोनोमि

वालिङ–४ एलादीमा करेन्ट लागेर एलादीका ५० वर्षीय सोमबहादुर गुरुङको मृत्यु भएको छ ।

गए राति स्थानीयवासी रामबहादुर गुरुङको बंगुर फार्म सफा गर्नका लागि खोलाबाट मोटरमार्फत पानी तान्नेक्रममा करेन्ट लागेर गुरुङको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । शव परीक्षणपछि परिवारलाई झाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...