गोपाल खड्कालाई सुली चढाए लगत्तै माओवादी मन्त्रीले यस्तो ल्याए भ्रष्टाचारीलाई फाँसीमा चढाउने प्रस्ताव



हाम्रो इकोनोमि

आपूर्तिमन्त्री शिवकुमार मण्डलले भ्रष्टाचारलाई फाँसीको सजाय दिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

नेकपा माओवादी केन्द्रका तर्फबाट आपूर्ति मन्त्री रहेका मण्डलको यो प्रस्तावमा आजको मन्त्रिपरिषद बैठकमा समेत छलफल प्रारम्भ भएको छ । मन्त्री मण्डले भ्रष्टाचारीलाई फाँसीमा चढाउने प्रस्ताव आफूले क्याविनेटमा लगेको खुलासा गरे ।
पत्रकार ऋषि धमलाको हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘धमलाको हमला’ कार्यक्रममा हाम्रो देशलाई भ्रष्टाचार मुक्त गर्न सकिदैन ? भन्ने प्रश्नमा मन्त्री मण्डलले भने– त्यसका लागि फाँसी दिने कानूनी व्यवस्था राज्यमा हुनुपर्छ । भ्रष्टाचारीलाई फाँसी दिने कानून सबैले मिलेर बनाउनुपर्छ ।
उनले बहुमतीय प्रणाली, ६–६ महिनामा सरकार परिवर्तन हुने कुराले यो मुलुकमा भ्रष्टाचारबाट उन्मुक्ति पाउन नसकिएको गुनासो गर्दै अब स्थिर सरकार र फाँसीको सजायँ अनिवार्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...