सबै नेता २ नम्बर प्रदेशमा ब्यस्त रहदा यता राजधानीमा सुटुक्क के-के गर्दैछन पूर्व राजा ज्ञानेन्द्र?



हाम्रो इकोनोमि

पूर्वराजा अहिले के गर्दै होलान् भन्ने अहिले सबैको चासोको विषय बनेको छ।
करिब दुई साताअघि थाइल्याण्ड भ्रमण गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दरबार हत्याकाण्डमा दिवंगत भएका आफ्ना दाजु, भाउजु, हजुरबुबा, र हजुरआमाको श्राद्ध गर्न व्यस्त छन्।
उनलाई आफ्नो परिवारको श्राद्ध गर्न फुर्सद छैन। हिजो आइतबार २०५८ साल जेठ १९ मा हत्या भएका आफ्ना दाजु विरेन्द्र भाउजु ऐश्वर्या, दाजुका छोरा दिपेन्द्र र निराजनको श्राद्ध गरे। उनले निर्मल निवासमै सबै श्राद्ध गरेका हुन्।
दरबार हत्यकाण्डमा १० जनाको हत्या भएको थियो। १६ दिन लामो सोह्र श्राद्धमा उनले पहिलो दिन आफ्ना बुबा महेन्द्रको श्राद्ध गरेका थिए। त्यसको पर्सीपल्ट हजुरबुबा त्रिभुवनको श्राद्ध गरेका थिए। भोलि मंगलबार हजुरआमा इन्द्रराज्यलक्ष्मी शाहको श्राद्ध गर्ने कार्यक्रम रहेको निर्मल निवास स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...