अख्तियारले घुष सहित समातेका डीएसपीले विशेष अदालतबाट यसरी पाए उन्मुक्ती,को हुन् सफाई दिने न्यायाधीश?



हाम्रो इकोनोमि

घुससहित रंगे हात पक्राउ परेका नेपाल प्रहरीका एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी) र अर्का प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई विशेष अदालतले आज सफाइ दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिइरहेका महानगरीय प्रहरी परिसार ललितपुरका डिएसपी दयानिधि ज्ञवाली र इन्स्पेक्टर रमेश सिंहलाई २०७२ सालमा पक्राउ परेको थियो।
तर, विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई,बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले अभियोग माग दाबीबाट सफाइ दिएको छ।ज्ञवाली बिबादास्पद प्रहरीका रुपमा चिनिदै आएका ब्यक्ती हुन्।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...