सुजाताले भनिन्-देउवाले अति गरे,कोइराला परिवार एक ठाउँमा उभिएर पछार्छौ



हाम्रो इकोनोमि

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई गुटगत राजनीतिबाट माथि उठाउन कोइराला परिवार एक ठाउँमा उभिनुको विकल्प नभएको बताएकी छन् ।
आइतबार विराटनगरमा पत्रकारहरुसँग नेत्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई मिलाएर लान नसकेको आरोप लगाइन् । उनले अब कोइरालाहरु एक ठाउँमा उभिएर पार्टीलाई गोलबद्ध बनाएर अगाडि बढाउने दाबी पनि गरिन् । राजनीतिमा रहेका कोइराला परिवारका डा. शेखर, शशांक र सुजाताको एकता कसैविरुद्ध नभइ कांग्रेसलाई बलियो बनाउन रहेको दाबी पनि उनले गरिन् ।
नेत्री कोइरालाले २ नम्बर प्रदेशको आसन्न स्थानीय तह निर्वाचनमा देउवा पक्षले टिकट वितरणमा एकलौटी गरेको आरोप पनि लगाइन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...