किन हत्ते गर्छन झलक सान्नानी संग,सुनौ त सुन्दर गीतमा के-के छ



हाम्रो इकोनोमि

आश लाग्दा सुमधुर स्वरका धनी झलक बिबशले सान्नानी पर्खन बोलको गीत सार्बजनिक गरेका छन । बहुमुखी प्रतिभाका धनी उनले यस अघी पनि दर्जनौ गीतमा स्वर दिएका छन। गायकका साथै कुशल संगीतकारका रुपमा स्थापित झलकको यो सुन्दर गीत सुनेर भरपुर आनन्द लिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको आयकर योगदान ३१ अर्ब ९३ करोड

     नबिल बैंकले स्थापना भएदेखि आर्थिक वर्ष २०८२/८३ सम्म सरकारलाई ३१ अर्ब...

आधिकारिक कांग्रेस हामी हौँ : विमलेन्द्र निधी

    नेपाली कांग्रेसका इतर पक्षका नेता विमलेन्द्र निधीले पार्टीको १५औँ महाधिवेशनको तयारी...

स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव

   निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको निर्वाचन आगामी मंसिरमा गर्ने...

तोलामा १२ हजार दुई सयले घट्यो सुनको भाउ

    स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला...