भाजपाका अध्यक्ष अमितलाई साक्षी राखेर गोर्खाल्याण्ड बारे के भने पवन चामलिंगले?



हाम्रो इकोनोमि

सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ दिल्लीमा आयोजित नेडा (नर्थ इष्ट डेपलोपमेन्ट एलायन्स) को दोस्रो निर्वाचित सभामा भाग लिन दिल्ली पुगेका छन्। भाजपा अध्यक्ष अमित शाह समेत पूर्वोत्तर राज्यको मुख्यमन्त्रीहरूको उक्त सभामा सामेल भएका छन्।

नेडाको बैठकमा सिक्किमको लम्बित मागहरूलाई पुरा गरिनुपर्ने माग राख्दै मुख्यमन्त्री चामलिङले प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा चलिरहेको आन्दोलन र यसको स्थायी समाधनको माग उठाएका छन्। दार्जीलिङको समस्याको कारण पछिल्लो ३३ वर्षदेखि सिक्किमको विकासमा बाधा पुगिरहेको उनले बताएका छन्। गोर्खाल्याण्ड आन्दोलनकै कारण सिक्किमे जनताले दुख पाएको भन्दै उनले अमित शाह संग माग पुरा गर्न पहल गरिदिन समेत अनुरोध गरे। साथै बंगालकी मुख्य मन्त्री गोर्खाल्याण्ड आन्दोलनमा बाधक भएको पनि चामलिंगको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...