अर्बपति बिनोदका भाइको नर्भिक अस्पतालले १६ महिने बालकको यसरी लियो ज्यान



सुबिधा सम्पन्न र अन्तरास्ट्रिय स्तरको सेवा सुबिधा दिने प्रचार गरेको अस्पतालले सामान्य बिरामीको ज्यान लिएको छ।
उपचारका क्रममा बालकको मृत्यु भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ।
चिकित्सकको लापरबाहीले १६ महिनाका बालक भिक्टोरिया आचार्यको मृत्यु भएको भन्दै मृतकाका आफन्तले अस्पताल क्षेत्रमा प्रदर्शन गरेका हुन्।

अस्पतालले भने निमोनियाका कारण बालकको मृत्यु भएको जनाएको छ। तर आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै कारबाहीको माग गरेका छन्।

नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत आरपी मैनालीले चिकित्सको लापरबाहीको कारण बालकको मृत्यु नभएको बताए। उनले निमोनिया भएको बालक पाँच दिन अन्य अस्पतालमा उपचार गराएर ल्याएको बताए। उक्त अस्पताल अरबपति बिनोद चौधरीका सहोदर भाई बसन्त चौधरीको हो।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको