बुढीगङ्गा नदिमा बगेर एक जना बेपत्ता



हाम्रो इकोनोमि

बुढीगङ्गा नदिमा बगेर एक जना बेपत्ता भएका छन् । अछाम साफेबगर नगरपलिका ४ का ५२ बर्शिय प्रकाश कुवरको नदिले बगाउँदा बेपत्ता भएका हुन् । गाउले आफन्तको मलामी गयका कुवरलाई नुहाउने क्रममा नदिले बगाएको आफन्तले बताएका छन् ।

स्थानीय बासिन्दा, साफेबगर स्थित शस्त्र प्रहरी बल खप्तड गुल्म र प्रहरीको सक्रियतामा व्यापक खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यलय साफेबगरका प्रहरी इन्स्पेक्टर महेन्द्र कलौनीले बताए ।

बेपत्ता भएका कुवरका तीन छोरा र दुई छोरी रहेका छन् । बेपत्ता भएका कुवर नेकपा एमाले अछामका जिल्ला कमिटी सल्लाहकार सदस्य समेत छन् ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...