श्रम मन्त्रालयको बदमासी, कारबाहीमा परेका ६० मेनपावरको फायल कस्ले बनायो गायब?



किर्ते र नक्कली व्यहोरा देखाएर सोझा सिधा नेपालीलाई खाडी मुलुक पठाएको तथ्य सहित कारबाही गर्न श्रम मन्त्रालयमा पुगेका फाइल एकाएक गायब बनाईएको रहस्य खुलेको छ। बैदेशिक रोजगारीमा पठाइदिने भन्दै बेरोजगार युवायुवतीलाई नक्कली कागजात बनाएर विदेश पठाउने म्यानपावर कम्पनीहरुमाथी सरकारले अहिले सम्म कारबाही गर्न सकेको छैन । वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनीमाथिको अनुगमन र दोषीमाथि कारबाही गर्नेगरि नियन्त्रणमा लिई अनुसन्धान गरि कारवाहीकालागि मन्त्रालय पठाएको फाईललाई करोडौ रुपैयाँमा बेपत्ता बनाएको रहस्य बाहिरिएको हो ।
कारबाहीका लागी सिफारिश भएका ६० मेनपावर कम्पनीका फाईल मन्त्रालय बाटै त्यसरी गायब बनाईएको हो।

कारबाहीमा परेका तर फाइल गायब बनाईएका यी हुन् ६० मेनपावर
१ मुनड्रप्स ओभरसिज प्रालि
२ माउण्ट कञ्चन इन्टरनेशनल प्रालि
३ प्याराडाइज इन्टरनेशनल प्रालि
४ ब्लूस्काई इन्टरनेशनल प्रालि
५ कोशी इन्टरनेशनल प्रालि
६ टप जब्स प्रालि
७ भण्डारी ओभरसिज प्रालि
८ मन्टेज ओभरसिज प्रालि
९ मिडिल इष्ट मेनपावर प्रालि
१० शिखर इन्टरनेसनल मेनपावर प्रालि
११ एएस इन्टरनेसनल प्रालि
१२ राज ओभरसिज प्रालि
१३ इन्टरनेसनल मेनपावर रिक्रुटमेन्ट प्रालि
१४ आकर्षण इन्टरनेसनल प्रालि
१५ मिथिला मेनपावर सर्भिस प्रालि
१६ क्याराभान इम्प्लोइमेन्ट सर्भिस प्रालि
१७ सान इन्टरनेसनल प्रालि
१८ सूर्य इन्टरनेसनल प्रालि
१९ साउन लाइन्स रिक्रुटमेन्ट प्रालि
२० अल आक्समाक्स कम्पनी प्रालि
२१ सिद्धार्थ गौतम ओभरसिज प्रालि
२२ ए एण्ड एस इन्टरनेसनल प्रालि
२३ डिजाइन इम्प्लाईमेन्ट सर्भिस प्रालि
२४ पाथीभरा ओभरसिज प्रालि
२५ एससीएन मेनपावर प्रालि
२६ एसओएस मेनपावर सर्भिस प्रालि
२७ सिवाकोटी मेनपावर सर्भिस प्रालि
२८ द रिभर ओभरसिज प्रालि
२९ मदरल्याण्ड ओभरसिज प्रालि
३० गल्फ होराइजन इन्टरनेसनल इन्कर्पोरेट प्रालि
३१ टाइटानिक मेनपावर सप्लार्य प्रालि
३२ अक्सफोर्ड इन्टरनेसनल प्रालि
३३ भिजन एण्ड भ्यालु ओभरसिज प्रालि
३४ गोर्खाज एसोसियट प्रालि
३५ गुरुङ्ग म्यानेजमेन्ट ओभरसिज प्रालि
३६ फ्यूचर इम्प्लाईमेन्ट सर्भिस प्रालि
३७ कोमल इन्टरनेसनल ओभरसिज प्रालि
३८ सदिक्षा ओभरसिज प्रालि
३९ मास ह्युमन रिसोर्स प्रालि
४० नेबिल ओभरसिज प्रालि
४१ काबेली ह्युमन रिसोर्स प्रालि
४२ सोसियल इम्प्लाइमेन्ट सर्भिस प्रालि
४३ अल ह्याट म्यानेजमेन्ट सिस्टम प्रालि
४४ डीडी ओभरसिज प्रालि
४५ पालही ओभरसिज प्रालि
४६ आनन्द ओभरसिज प्रालि
४७ युनिभर्सल कनेक्सन प्रालि
४८ एकता इन्टरनेसनल प्रालि
४९ रेन्बो ओभरसिज प्रालि
५० नेलको इन्टरनेसनल प्रालि
५१ फाइभ स्टार इन्टरनेसनल ओभरसिज प्रालि
५२ निड इम्प्लाइमेन्ट सर्भिस प्रालि
५३ भाइटल ओभरसिज प्रालि
५४ लक्की ओभरसिज प्रालि
५५ कालिञ्चोक मेनपावर प्रालि
५६ गोल्डेन इगल मेनपावर प्रालि
५७ डिप्रोटोन मेनपावर सप्लायर्स प्रालि
५८ आर एण्ड आर ग्लोबल जब्स ट््याकर प्रालि
५९ ट्रष्ट नेपाल ओभरसिज प्रालि
६०ओसो रिक्रुटमेन्ट सर्भिस प्रालि

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्