३३ किलो सुन तस्करीका नाइकेलाई दुबईबाट यसरी ल्यायो प्रहरीले नेपाल



३३ किलो सुन तस्करीका नाइके अर्जुन खरेललाई प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ।
पुस २१ गते केन्द्रीय अनुसन्धान व्युरोको टोलीले ३३ किलो सुनसहित तीन जनालाई अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर पक्राउ गरेको थियो।

तस्करीमा संलग्न मुख्य योजनाकारहरु दुबईमा रहेको सूचना पाएकाले त्यहाँको प्रहरीसँग समन्वय गरी व्युरोले पक्राउको प्रयास गरिररहेको थियो।
त्यही क्रममा खरेललाई दुबई प्रहरीले दुई महिना अघि पक्राउ गरेको थियो। खरेललाई आज मध्याह्न नेपाल ल्याइएको नेपाल प्रहरीको इन्टरपोल शाखाकी एसपी किरण बज्रचार्यले पहिलोपोस्टलाई जानकारी दिइन्।
सुन तस्करका मुख्य नाइके भनिएका हरिशरण खड्का, भोला मगर भने अझै फरार छन्।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय