सरकारले सिलवाल माथी फेरी हान्यो डण्डा,किन जगेडामा थन्क्याइयो



हाम्रो इकोनोमि

डिआइजीमा एक नम्बरमा बढुवा भएका नवराज सिलवाल आफु भन्दा जुनियरहरु एआइजीमा बढुवा हुंदा पनि उनि डिआइजीमानै थन्कीएका छन । अदालतमा उनको मुद्धा बिचाराधीन अवस्थामा रहेका कारण उनको बढुवा भएन ।केन्द्रीय अनुसन्धान व्युरोमा रहेर एयरपोर्टमा ३३ किलो सुन काण्डका नाइके देखि आफु भन्दा एक तह मुनीका एसएपी श्याम खत्रीलाई हतकडी लगाउने डिआइजी पनि नवराज सिलवाल हुन् । त्यती मात्र होइन नेपाल प्रहरीमा रहंदा अपराध अनुसन्धानका क्षेत्रमा सिलवालले गरेका कामहरु प्रहरी प्रधान कार्यालयको दस्तावेजहरुमा सुरक्षित छन् । तर, यतिका धेरै काम गर्ने डिआइजी सिलवाललाई गृहमन्त्रालयको निर्णय अनुसार हिजो देखि कामै नहुने राष्ट्रिय सुरक्षा परिषदमा थन्काइएको छ । अपराध अनुसन्धानमा नेपाल प्रहरीका अब्बल प्रहरी अधिकारी सिलवाललाई अन्याय पुर्ण रुपमा राष्ट्रिय सुरक्षा परिषदमा सरुवा गरिएको हो । कामै नलाग्ने ठाउँमा थन्क्याएर सिलवाल प्रती घोर अन्याय भएको छ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

देउवा पक्ष कांग्रेसको भेलामा को–को पुगे ?

    नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक जारी छ...

सुकुमबासीलाई देशभर संगठित गर्दै श्रम संस्कृति पार्टी

  श्रम संस्कृति पार्टीले सुकुमबासीहरूलाई संगठित गर्ने भएको छ । सरकारले सुकुमबासी बस्ती...