देउवा सरकारमा मन्त्री थपिदै,८ राज्यमन्त्रीले आजै खादै छन् सपथ



प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको आज पुनः बिस्तार हुने भएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रलगायत अन्य सत्ता साझेदार दलहरुका ८ जना राज्यमन्त्रीहरुले आज ४ बजे सपथ लिदैंछन् ।
राज्यमन्त्रीहरुको कुन पार्टीबाट को हुने भन्ने कुरा सार्वजनिक नगरिए पनि ४ बजे सपथ ग्रहणको कार्यक्रम तय भएको स्रोतले बताएको छ । यससँगै देउवा नेतृत्व मन्त्रिपरिषद्मा ३४ जना मन्त्री पुग्ने छन् ।

प्रतिक्रिया दिनुहोस
बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय

२ चिनियाँ जहाज भूकम्प पीडितका लागि राहत बोकेर नेपाल आइपुग्यो

  जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज