एक्लिदै गए पछी पार्टी छोड्नेलाइ बाबुरामको यस्तो हमला



माओबादी त्यागेर त्यहि हाराहारीको बैकल्पिक पार्टी बनाउने योजनाले नयाँ शक्ती निर्माण गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको साथमा यतिबेला छ जना नेता मात्र साथमा छन। माओबादी पृष्ठभूमिका ६ जना केन्द्रीय परिषद नेताहरूमा बाबुराम भट्टराई, हिसिला यमी, देवेन्द्र पराजुली, कल्पना धमला, गंगा नारायण श्रेष्ठ र वन्दना सुवेदी मात्र छन् । जसमा हिसिला र बाबुराम दम्पती भए बाकी ४ जनाले मात्र यतिबेला साथ दिएका छन। सबैले छोड्न थाले पछी बाबुरामले उनीहरु लाई कारबाहीको दण्ड दिन थालेका छन।

पार्टी नेताहरुले लगातर पाटीृ छाडेपछि नयाँ शक्ति नेपालका संयोजक डा।बाबुराम भट्टराईले इसारैइसारामा ती नेताहरुमाथि हमला गरेका छन् ।
आज विहान सामाजिक संजाल फेसवुकमा एक फोटसहित स्टाट्स राखेर डा।भट्टराईले यस्तो हमला गरेका हुन् ।

पछिल्लो पटक देवेन्द्र पौडेलसहितका १५ नेताले उनीसँग सम्बन्ध विच्छेदको बाटो तय गरेका छन् । त्यसै गरी रामचन्द्र झा र रामकुमार शर्माले पनि नयाँ शक्ति छाडेका छन् । झा र शर्मा आज माओवादी प्रवेश गर्देछन् ।
त्यसको केही घण्ट अगाडि बाबुरामको यस्तो स्टाट्स आएको हो ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय