नाकाबन्दीका बेला मधेशमा चीनको झण्डा जलाएको रिस यसरी पोखे चिनियाँ उपप्रधानमन्त्रीले



भारतले नाकाबन्दी लगाउँदा नेपाललाई इन्धन लगायत सामग्री दिएको आक्रोशमा मधेसी जनताले आन्दोलनका क्रममा चीनको झण्डा जलाएका थिए । आफ्नो देशको झण्डा जलाएपछि चीन त्यहि बेला देखिनै नेपालको तराई मधेससँग रिसाएको थियो । त्यहि मात्र थिएन चीनले आफना जासुस तराइमा अनेक प्रकारले खटाएको समेत थियो। भारतले नेपालका उत्तरी भूभागमा सहयोगका नाममा संरचना निर्माण गर्न थाले पछी चीनले तराईमा आफ्नो गतिबिधी सक्रिय पार्दै आएको छ। नाकाबन्दीमा बेला तराइमा आफ्नो देशको झण्डा बालेको तुष त्यहि तराइमा बाढी आउदा चीनले प्रस्ट संग देखाएको छ। उत्तरी छिमेकी चीनले अहिले नेपालको तराई मधेससँग बदलाको भावना देखाएको महसुस गरिन थालेको हो। लोकतान्त्रिक मधेसी मोर्चाको नाकाबन्दीलाई भारतीय पक्षले सहयोग गरेपछि नेपाललाई चीनले सहयोग गर्ने इच्छा देखाएपछि त्यसको विरोधमा आन्दोलन पक्षधर उनीहरूले आक्रोशमा चीनको झण्डा जलाएका थिए ।भारदह बजारमा भेला भएका मधेसी युवाहरूले चीनको विरोधमा चर्का नाराबाजी गरेका थिए । उनीहरू नेपालबाट चीन फिर्ता जा भनेका थिए । भारतले मधेसी आन्दोलनमा समर्थ गरेकोमा कसैले विरोध गर्न नहुने समेत उनीहरू जनाएका थिए ।

भूकम्प पीडितलाई ५० अर्ब सहयोग गरेको चीनले तराईका बाढी पीडितलाई १० लाख अमेरिकी डलर मात्रै सहयोग गरेर उक्त शंकालाइ वास्तविकता दिने प्रकारको सुबिधा दिए संगै चीनले असन्तुष्टी जनाएको हो । चिनिया हरु सानो बिषयलाई पनि इगो बनाऊछन भन्ने संदेश पनि यो घटनाले दिएको बिज्ञहरुको भनाई छ। अझ कतिले त चिनियाँ उपप्रधानमन्त्रीले काठमाडौं आएर मधेसीका लागि १० लाख अमेरिकी डलर राहतको घोषणा गर्नु नै ठुलो कुरा भएको बताउन थालेका छन।

प्रतिक्रिया दिनुहोस
कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ

घट्यो सेयर कारोबार

  मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । २६०८ बिन्दुबाट