नाकाबन्दीका बेला मधेशमा चीनको झण्डा जलाएको रिस यसरी पोखे चिनियाँ उपप्रधानमन्त्रीले



भारतले नाकाबन्दी लगाउँदा नेपाललाई इन्धन लगायत सामग्री दिएको आक्रोशमा मधेसी जनताले आन्दोलनका क्रममा चीनको झण्डा जलाएका थिए । आफ्नो देशको झण्डा जलाएपछि चीन त्यहि बेला देखिनै नेपालको तराई मधेससँग रिसाएको थियो । त्यहि मात्र थिएन चीनले आफना जासुस तराइमा अनेक प्रकारले खटाएको समेत थियो। भारतले नेपालका उत्तरी भूभागमा सहयोगका नाममा संरचना निर्माण गर्न थाले पछी चीनले तराईमा आफ्नो गतिबिधी सक्रिय पार्दै आएको छ। नाकाबन्दीमा बेला तराइमा आफ्नो देशको झण्डा बालेको तुष त्यहि तराइमा बाढी आउदा चीनले प्रस्ट संग देखाएको छ। उत्तरी छिमेकी चीनले अहिले नेपालको तराई मधेससँग बदलाको भावना देखाएको महसुस गरिन थालेको हो। लोकतान्त्रिक मधेसी मोर्चाको नाकाबन्दीलाई भारतीय पक्षले सहयोग गरेपछि नेपाललाई चीनले सहयोग गर्ने इच्छा देखाएपछि त्यसको विरोधमा आन्दोलन पक्षधर उनीहरूले आक्रोशमा चीनको झण्डा जलाएका थिए ।भारदह बजारमा भेला भएका मधेसी युवाहरूले चीनको विरोधमा चर्का नाराबाजी गरेका थिए । उनीहरू नेपालबाट चीन फिर्ता जा भनेका थिए । भारतले मधेसी आन्दोलनमा समर्थ गरेकोमा कसैले विरोध गर्न नहुने समेत उनीहरू जनाएका थिए ।

भूकम्प पीडितलाई ५० अर्ब सहयोग गरेको चीनले तराईका बाढी पीडितलाई १० लाख अमेरिकी डलर मात्रै सहयोग गरेर उक्त शंकालाइ वास्तविकता दिने प्रकारको सुबिधा दिए संगै चीनले असन्तुष्टी जनाएको हो । चिनिया हरु सानो बिषयलाई पनि इगो बनाऊछन भन्ने संदेश पनि यो घटनाले दिएको बिज्ञहरुको भनाई छ। अझ कतिले त चिनियाँ उपप्रधानमन्त्रीले काठमाडौं आएर मधेसीका लागि १० लाख अमेरिकी डलर राहतको घोषणा गर्नु नै ठुलो कुरा भएको बताउन थालेका छन।

प्रतिक्रिया दिनुहोस
स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय

२ चिनियाँ जहाज भूकम्प पीडितका लागि राहत बोकेर नेपाल आइपुग्यो

  जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि