कांग्रेसी वकिललाई देउवाको लात,महान्यायाधीवक्तामा भण्डारीको खोजे साथ



कांग्रेसी वकिल लाई प्रधानमन्त्री शेर बहादुर देउवाले लात हानेका छन।कांग्रेसको राजनितीमा रमाएका र सक्रिय वकिललाइ पाखा लगाउदै सक्रिय राजनीतिमा नरहेका लाइ चाबी दिने भएका हुन्।
सरकारले वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीलाई महान्यायाधीवक्ताका रुपमा नियुक्त गर्ने भएको छ। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा नियुक्त भएका रमण श्रेष्ठले साउन २९ गते राजीनामा दिएपछि सरकारको कानुनी सल्लाहकार पद खाली थियो। खाली पदपूर्ति गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई रोजेका हुन्।

दलगत राजनीतिमा सक्रिय नरहेका अधिवक्ता भण्डारी कर्पोरेट लयरका रुपमा स्थापित पुराना कानुन व्यवसायी हुन्। २०३३ सालमा नेपाल बार एसोसिएसनका सदस्यसमेत रहेका उनी कानुनी क्षेत्रमा प्रतिष्ठित वकिल हुन्। बारका महासचिब खम्म खाती र केदार कार्की चर्चामा थिए तर अन्तिममा भण्डारी देउवाको रोजाईमा परेको सूत्रको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय