भारतीयले जोगबनी नाका बन्द गरे



बिराटनगर संग नाका जोडिएको जोगवनीमा डुबेर भारतीय नागरिकको मृत्यु भएका पीडितलाई सहयोग नगरेको भन्दै तीन सय जना भारतीय नागरिकले जोगवनी नाका केहि बेर देखी बन्द गराएका छन् । प्रहरीका अनुसार भारतीय नागरिकले बन्द गराएका कारण जोगवनी नाका प्रभावित भएको छ । बिहानै देखि नेपाल आउने नाका बन्द गरिदिएका छन।

प्रतिक्रिया दिनुहोस
बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय

२ चिनियाँ जहाज भूकम्प पीडितका लागि राहत बोकेर नेपाल आइपुग्यो

  जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज