बिराटनगर संग नाका जोडिएको जोगवनीमा डुबेर भारतीय नागरिकको मृत्यु भएका पीडितलाई सहयोग नगरेको भन्दै तीन सय जना भारतीय नागरिकले जोगवनी नाका केहि बेर देखी बन्द गराएका छन् । प्रहरीका अनुसार भारतीय नागरिकले बन्द गराएका कारण जोगवनी नाका प्रभावित भएको छ । बिहानै देखि नेपाल आउने नाका बन्द गरिदिएका छन।