एमाले बाहेकका अरु सबै सांसद बाँदर



एमाले नेता भिम रावलले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमा छलफलका क्रममा एमाले सांसद ममता गिरीले बाँदर शब्द प्रयोग गरेकी थिइन्। कांग्रेस सांसद रामहरि खतिवडाले अमर्यादित शब्द प्रयोग भएको भन्दै नियमापत्ति गरेपछि सभामुखको आसनमा रहेका नारायणबहादुर कार्कीले शब्द हटाउन सचिवालयलाई निर्देशन दिए। संसदमा प्रयोग भएको बाँदर शब्द रेकर्डबाट हटाउन सभामुखले रुलिङ गरेका छन्।

प्रतिक्रिया दिनुहोस
बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय

२ चिनियाँ जहाज भूकम्प पीडितका लागि राहत बोकेर नेपाल आइपुग्यो

  जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज