एमाले बाहेकका अरु सबै सांसद बाँदर



एमाले नेता भिम रावलले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमा छलफलका क्रममा एमाले सांसद ममता गिरीले बाँदर शब्द प्रयोग गरेकी थिइन्। कांग्रेस सांसद रामहरि खतिवडाले अमर्यादित शब्द प्रयोग भएको भन्दै नियमापत्ति गरेपछि सभामुखको आसनमा रहेका नारायणबहादुर कार्कीले शब्द हटाउन सचिवालयलाई निर्देशन दिए। संसदमा प्रयोग भएको बाँदर शब्द रेकर्डबाट हटाउन सभामुखले रुलिङ गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट