मृतकका परिवारलाई एक लाख दिने तयारी,अरु के-के गर्दैछ क्याबिनेटले



आकस्मिक भन्दै ५ बजे बोलाइएको मन्त्रीपरिषदको बैठक सुरु भएको छ । बैठकले बाढी पीडितलाई राहतको प्याकेज घोषणा गर्ने तयारी भइरहेको एक मंत्रीले जानकारी दिए । रक्षामन्त्री भिमसेनदास प्रधानले दिएको जानकारी अनुसार मृतकका परिवारलाई करिब १ लाख रुपैयाँ दिने विषयमा छलफल भइरहेको छ । प्रधानले आफू एक लाख रुपैयाँभन्दा बढि रकम दिने पक्षमा रहे पनि परम्परा अनुसार एक लाख रुपैयाँ दिनुपर्नेमा गृहमन्त्री जनार्दन शर्माले जोड दिएको प्रधानले बताए ।
बैठकले राहतका साथै उद्धार कार्यलाई पनि अझ प्रभावकारी बनाउने निर्णय गर्ने मंत्री प्रधानले हाम्रो इकोनोमी संगको टेलिफोन सम्बादमा भने ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय