महराको बिन्ती पछी भारतले बाँधका ढोका धमाधम खोल्न थाल्यो



चौतर्फी आलोचना पछी भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपालका सीमावर्ती बाँधका ढोका खोल्न थालिएको बताएका छन् । राजदूत पुरीले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई टेलिफोन गरी सीमा बाँधका ढोका खोल्न थालिएको जानकारी गराएका हुन ।
‘उपप्रधानमन्त्रीले टेलिफोन गरी कोशी,गण्डकी र राप्तीसहित सीमावर्ती बाँधका ढोका खोलिदिन आग्रह गर्नु भएको थियो । एक घण्टापछि भारतीय राजदूतले टेलिफोन गरी सीमा बाँधका ढोका खोल्न थालिएको जानकारी गराउनु भएको छ’ मन्त्री महराका निकट श्रोतले बताएको छ।
उपप्रधानमन्त्री महराले भारतीय राजदूत पुरीलाई शनिवार बिहान र अपरान्ह गरी दुई पटक टेलिफोन गरी सीमा बाँधका ढोका खोलिदिन आग्रह गरेका थिए ।महराको आग्रह पछी भारतले ढोका खोल्न थालेको बताएको हो ।

प्रतिक्रिया दिनुहोस
ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट