टानमा कोषाध्यक्षको अधिकार कटौति गरिएको होइनः चन्द्र रिजाल



हाम्रो इकोनोमि

काठमाडौँ । चन्द्र रिजाल, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल ९टान०का अध्यक्ष हुन् । आफ्नो कार्यकाल समीक्षा गर्दै कोषाध्यक्षबाट हुन सक्ने व्यवधान हटाउन विधान संशोधन गर्नु परेको बताएका छन् ।

जनता टेलिभिजनको नियमित प्रस्तुति ‘सन्दर्भ’मा रामकुमार एलनसँगको कुराकानीमा अध्यक्ष रिजालले पर्यटनको सम्भावना भए पनि कानुनी अड्चनसँगै अनेक व्यवधानले नेपालको पर्यटनमा सोचेजस्तो प्रगति हुन नसकेको बताए । भने, ‘कोषाध्यक्षको हस्ताक्षरविना पनि खाता चल्ने गरी विधान फेरिँदा गलत सन्देश जाने र संस्था नै बदनाम गर्ने गरी हल्ला गरिएको छ, वास्तविकता त्यस्तो होइन ।’
हेर्नुहोस्ः कुराकानी

प्रतिक्रिया दिनुहोस
मन्त्रिपरिषद्को बैठक आज दिउँसो ४ बजे

  आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले...

कति पुग्यो आज अमेरिकी डलरको भाउ?

  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र...

असारसम्मलाई जग्गाको कित्ताकाट खुल्यो

  सरकारले  नियमावली २०७९ मा तेस्रो पटक संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ। ...

नेपाली खानालाई प्रवधन गर्न बानाले सडक फुड फेस्टिबल २०२५’ आयोजना गर्दै

बाल्टिमोर । बाल्टिमोर एशोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) ले नेपाली खानालाई प्रवर्धन...