भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज अपराह्न ४ बजेर ३० मा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन ।
विम्स्टेक विदेश मन्त्रीस्तरीय बैठकमा भाग लिन काठमाडौं आज दिउँसो काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिएकी स्वराजले पहिलो भेट सिधै प्रधानमन्त्रीसँग गर्न लागेकी हुन् । उनले संबिधान संसोधन र भारतले सिधै दुताबास मार्फत खर्च गर्ने सुबिधा कटौती गरेको बिषय कुरा गर्ने छिन।