पूर्व उपप्रधान मन्त्री समेत रहेका मालेका महासचिब सिपी मैनाली चाइना हुदै उत्तर कोरिया प्रस्थान गरेका छन। मैनाली पत्नी निलम केसी सहित त्यस तर्फ प्रस्थान गरेका हुन। विश्वले नाकाबन्दी लगाएको उत्तर कोरिया प्रस्थान गरेका मैनालीको भूमिका लाई संकास्पद तवरले हेरिएको छ।