देउवाका मन्त्रीले बाबुरामको नारा किन लगाए?



सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुक आर्थिक विकासको बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन ।
सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिद्वारा मन्त्री बस्नेत र सिन्धुपाल्चोक जिल्लाबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सम्मानमा आज सिन्धुपाल्चोक आयोजित स्वागत कार्यक्रममा उनले भने –“अब मुलुकको आर्थिक विकास राजनीतिक दलको मुख्य एजेण्डा बन्नुपर्छ ।”अबको निकास आर्थिक विकास यो नारा बाबुराम भट्टराईको पार्टी नया शक्तीको हो।

मन्त्री बस्नेतले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचन तथा त्यसपछि हुने प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने बताउँदै यसका लागि काँग्रेसका हरेक नेता तथा कार्यकर्ता एकतावद्ध भएर ईमान्दारीपूर्वक लाग्नुपर्छ भने ।

सो अवसरमा मन्त्री बस्नेत तथा स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट निर्वाचित भएका सिन्धुपाल्चोक जिल्लाका नगरप्रमुख, उप–प्रमुख, गाउँपािलका प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष तथा सदस्यलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको