भाजपाले खाका बनायो सिक्किमलाइ दार्जिलिंगमा बिलय गराउने,अब के हुन्छ गोर्खाल्याण्ड?



हाम्रो इकोनोमि

बङ्गाल सरकार मातहत रहेको दार्जीलिंगमा छुट्टै राज्य गोर्खाल्याण्डको माग राखेर भइरहेको आन्दोलनलाइ साम्य पार्न सिक्किमलाइ दार्जीलिंगमा गाभ्न केन्द्र सरकारले छुट्टै संयन्त्र बनाउन लागेको तथ्य बाहिरिएको छ। सिक्किमलाइ दार्जिलिंगमा गाभेर गोर्खाल्याण्डलाइ निस्तेज पार्ने प्रयास गरिन लागेको हो। विलयको खाका तयार पारिसकेको भाजपाका एक नेताले सार्बजनिक गरेका छन। दार्जिलिंग र सिक्किमको आ-आफ्नै अस्तित्व हराउने गरी बिलय गराउने चालबाजीको बिरोध हुन थालेको छ। आरससका नेता अशोक चौरसियाले २२ औ राज्य ठुलो हुन सक्छ भनेर संकेत गरि सकेका छन।२२ औ राज्य भनेको सिक्किम हो।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...