कमल थापाले सरकारलाई दिएको समर्थन फिर्ता लिए,राणाको समर्थन यथावत



कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
पार्टी मुख्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको आजको बैठकले यस्तो निर्णय लिएको हो । पार्टी अध्यक्ष थापाले गरेको प्रस्तावलाई सबैले अनुमोदन गरेका छन् । पशुपती शमशेरले पार्टी फुटे पछी बसेको दोश्रो बैठाले उक्त निर्णय गरेको हो। राणाले भने समर्थन गरेका छन।

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु