प्रधानमन्त्री देउवालाई आफ्नै मन्त्रीले दिए च्यालेन्ज,तीन दललाई पनि दिए झड्का



भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्न नसकिने बताएका छन् ।
राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री दहितले प्रदेश र संघको निर्वाचन एकै चरणमा गर्न नसकिने स्पष्ट पारेका हुन् । उनले भने,‘दुवै निर्वाचन एकै चरणमा गर्नु भनेको अव्यवहारिक हो, संविधानतः पनि दुवै निर्वाचन एकै चरणमा गर्नुहुँदैन्, त्यसैले प्रदेश र संघको निर्वाचन एकै चरणमा हुन सक्दैन्, व्यवहारिक कुरा होईन्।’तर प्रधानमन्त्री सहितका ३ ठुला दलले भने एकै चरणमा चुनाब गर्ने सहमती गरेका छन,त्यसलाई च्यालेन्ज दिदै दहितले उक्त कुरा बताएका हुन्।

साक्षात्कारमा बोल्दै उनले नेपालको भू–राजनीतिक अवस्थाको कारणले पनि निर्वाचनको लागि राष्ट्रिय माहोल बनाउनुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘प्रदेशको निर्वाचको लागि पनि राष्ट्रिय माहोल सिर्जना गर्नुपर्छ, त्यस्तै दुवै निर्वाचन एकै चरणमा गर्नुपर्ने भएपनि निर्वाचन आयोगसँगपनि सहमति लिनुपर्छ।’ दहित बिजय गच्छेदारको पार्टीका मन्त्री हुन्।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय