सिथिल बाबुरामले आक्रामक प्रचण्डले राखेको प्रस्ताबमा टाउको हल्लाए,के-के भने बाबुरामलाई प्रचण्डले?



मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार प्रोष्टेट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना भएका डा भट्टराईको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका प्रचण्डले पार्टी एकताका लागी गरेको आग्रहलाई सिथिल अवस्थामा रहेका भट्टराईले मुन्टो हल्लाएर स्वागत गरेको श्रोतले बताएको छ।

भेटमा बाबुरामसँग गम्भीर छलफल भएको छ, अब छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुने विश्वास आफूले लिएको प्रचण्डले फर्किने क्रममा अस्पताल परिसरमा सञ्चारकर्मीलाई बताए । बाबुराम पछिल्ला दिनमा पार्टीले उचाई लिन नसके पछी बिरक्तिएका छन। र उनले चाडै माओबादीमै सिंगो पार्टी बिलय गराउने निकटस्थलाई बताउन थालेका छन।

प्रतिक्रिया दिनुहोस
बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय

२ चिनियाँ जहाज भूकम्प पीडितका लागि राहत बोकेर नेपाल आइपुग्यो

  जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज