मतान्तर घट्दै,कसले मार्ने भो त बाजी?



भरतपुर महानगरको गन्न बाँकी अन्तिम वडा नं. २० को मत परिणाम आएको छ । गणनामा माओवादी उम्मेदवार रेणु दाहालले मत अन्तर निकै कम गराएकी छिन् ।

मतान्तर निरन्तर घट्ने क्रममा छ। वडा नं. १९ को मतगणना सकिँदासम्म २ सय २१ रहेको मत अन्तर घटेर १७० भएको थियो । २० वडाको ४०० मत गन्दा १७० भएको मतान्तर अहिले आएर १२०० गणना हुदा ७६ मा झरेको छ। रेणु देबि भन्दा ७६ मतले पछी परेकी छिन। वडा नः २० को ३३०२ मत खसेको छ । वडा नः २० पनि कांग्रेसको प्रभाव क्षेत्र हो । त्यहाँ गत बैशाख ३१ गते नै मतदान भएको थियो ।अब २१०० गन्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय