मध्यरातमा प्रचण्डको निर्देशनमा करोडौ बाँडियो, भरतपुर १९ मा रेणुको पक्षमा यसरी खस्यो ७० प्रतिशत मत



भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले सिंगो राज्यसत्ता नै आफूविरुद्ध खनिएको आरोप लगाएका छन। s
ज्ञवालीले आफूलाई हराउन अरबौं रुपैयाँ राज्यकोषबाट खर्च गरिएको पनि दावी गरेका छन् । भरतपुर वडा नम्बर १९ को मतदानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गएराति १ बजे आफ्ना प्रतिद्वन्द्वी रेणु दाहालले प्रहरीको सुरक्षामै रकम बाँडेको भन्दै आपत्ति समेत जनाएका छन । माओबादी कांग्रेस गठबन्धनकी रेणुले पैसा बाडेका कारण आफ्नो पक्षमा मत आउँन सकेनकी भन्ने शंका समेत उनले ब्यक्त गरे। मध्येरातमा पैसा खन्याएकै कारण माओबादीले आफ्नो पक्षमा ७० प्रतिशत मत खसेको बताउन थालेको छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय